प्रधानमन्त्री ओली ६७ औं वर्षमा, हिजै काटे केक - Rastriya Samachar

Rastriya Samachar

REGARDED AS A ONE OF THE TRUSTED ONLINE PORTAL OF NEPAL

Home Top Ad


Put your Ads Here

Post Top Ad

Responsive Ads Here

BREAKING NEWS

•केपी ओली ४१सौ प्रधानमन्त्रीको रुपमा नियुक्त •शेयर बजारमा बिहीवार ३६ अंकको बृदि | • नेपालले विश्वकप छनौट खेल्ने

Thursday, February 22, 2018

प्रधानमन्त्री ओली ६७ औं वर्षमा, हिजै काटे केक

प्रधानमन्त्री केपी शर्मा ओली ६७ औं वर्षमा प्रवेश गरेका छन् । ओली ००८ साल फागुन ११ गते तेह्रथुमको इवामा जन्मिएका थिए ।


नेता तथा कार्यकर्ताले ओलीलाई आज जन्मदिनको शुभकामना दिइरहेका भए पनि उनले भने हिजै राति केक काटेर जन्मदिन मनाइसकेका छन् । ४ वर्षअघि सम्म जन्मदिन नमनाउने गरेका ओलीले त्यसयता भने केक काट्दै आएका छन् ।
यस वर्ष पनि ओलीले पार्टीका नेता तथा शुभेच्छुकबाट घेरिएर ‘ह्यापी बर्थडे’ लेखिएको केक काटे ।
प्रधानमन्त्रीको निजी सचिवालयका एक सदस्यले सार्वजनिक गरेको तस्वीरमा प्रधानमन्त्रीपत्नी राधिकाले अाेलीलार्इ केक काट्न सघाइरहेको देखिन्छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages