नेपालको ब्याटिङ कोचमा पट्वाल नियुक्त - Rastriya Samachar

Rastriya Samachar

REGARDED AS A ONE OF THE TRUSTED ONLINE PORTAL OF NEPAL

Home Top Ad


Put your Ads Here

Post Top Ad

Responsive Ads Here

BREAKING NEWS

•केपी ओली ४१सौ प्रधानमन्त्रीको रुपमा नियुक्त •शेयर बजारमा बिहीवार ३६ अंकको बृदि | • नेपालले विश्वकप छनौट खेल्ने

Sunday, February 18, 2018

नेपालको ब्याटिङ कोचमा पट्वाल नियुक्त

६ फागुन, काठमाडौं । विश्वकप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय टोलीको ब्याटिङ कोचमा उमेश पट्वाल नियुक्त भएका छन् । उनी मंगलबार नेपाल आइपुग्नेछन् ।
डिभिजन टू खेलेर नेपाली टोली शनिबार मात्र नेपाल आएको थियो । यो प्रतियोगिताको फाइनलमा स्थान बनाएसँगै नेपाल विश्वकप छनोटमा पुगेको थियो ।
पट्वाल सन् २०१४ मा टी-२० विश्वकपको स
मयमा अफगानिस्तानको ब्याटिङ कोच थिए । उनले अफगानिस्तानको लिग टिममा आवद्ध टिममा प्रशिक्षकको भूमिका पनि निभाएका थिए ।
पारस खड्काको कप्तानीमा रहेको नेपाली टोली विश्वकप छनोट खेल्न यो शनिबार जिम्बावे प्रस्थान गर्ने कार्यक्रम छ । टोलीका १४ सदस्य डिभिजन टू खेलेका खेलाडी नै हुनेछन् भने एक सदस्यको नाम केही दिनमै सार्वजनिक हुनेछ ।
विश्वकप छनोटमा नेपाल, अफगानिस्तान, स्कटल्याण्ड, जिम्बाबे र हङकङ रहेको समूह बीमा छ ।
source:- onlinekhabar.com

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages