बलात्कार राज्यविरुद्धको अपराध हो : सुशीला कार्की - Rastriya Samachar

Rastriya Samachar

REGARDED AS A ONE OF THE TRUSTED ONLINE PORTAL OF NEPAL

Home Top Ad


Put your Ads Here

Post Top Ad

Responsive Ads Here

BREAKING NEWS

•केपी ओली ४१सौ प्रधानमन्त्रीको रुपमा नियुक्त •शेयर बजारमा बिहीवार ३६ अंकको बृदि | • नेपालले विश्वकप छनौट खेल्ने

Monday, February 19, 2018

बलात्कार राज्यविरुद्धको अपराध हो : सुशीला कार्की

७ फागुन, काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले बलात्कार राज्यविरुद्धको अपराध भएको बताएकी छिन् । राज्यविरुद्धको अपरापलाई लुकाउने छिपाउने पैसा लेनदेन कार्य हुनु अत्यन्तै दुखद् भएको उनको भनाइ छ ।
सोमबार ‘मानव अधिकार वर्ष पुस्तक २०१८’ को विमोचन गर्दै उनले भनिन्, ‘पहिलो कुरा त राज्य सही हुनुपर्‍यो । राज्य दह्रो भयो भने ५० प्रतिशत समस्या आफैं हल भएर जान्छ ।’ राज्य आर्दश भए मानव अधिकारको क्षेत्रमा देखिएको समस्या आफैं समाधान भएर जाने उनको भनाइ थियो । अर्को प्रसङ्गमा उनले देउवा सरकारको कार्यशैली प्रति पनि टिप्पणी गर्दै साधुलाई लखेट्ने र चोरलाई चौतारो दिने व्यवहार भएको बताइन् । ‘बलात्कारजस्ता घटना हुन नदिन प्रहरी प्रशासनले विशेष निगरानी राख्नुपर्छ’, उनले भनिन् ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages